• जेष्ठ ८ २०८३, शुक्रबार

अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

माघ १५ २०७९, आईतवार

काठमाडौँ । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् ।

उनी आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाँदै छन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।