• बैशाख २८ २०८३, सोमबार

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे

माघ ११ २०७९, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

आज (दिउँसो ४ बजे उक्त परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।