• जेष्ठ ८ २०८३, शुक्रबार

डा.मिनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

माघ ९ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

प्रधानमन्त्री दाहालले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।