• बैशाख २८ २०८३, सोमबार

जसपा चाँडै सरकारमा आउनेमा सचिव भट्टराई विश्वस्त

माघ ५ २०७९, बिहीबार

काठमाडौं। बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुले गरेको जिज्ञााको प्रतिक्रिया दिँदै सचिव योगेश भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका छन् ।

जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने भएकाले त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने सचिव भट्टराईले बताए ।

उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताए ।