• बैशाख २८ २०८३, सोमबार

रेखा शर्मालाई दिइयो सरकारको प्रवक्ताको जिम्मेवारी

माघ ४ २०७९, बुधबार

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए ।