• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रबाट अमनलाल मोदी सामान्य प्रशासन मन्त्री

माघ ३ २०७९, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमनलाल मोदीलाई् सामान्य प्रशासन मन्त्री बनाएको छ ।

प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री पाएको माओवादी केन्द्रले मोदीलाई पनि मन्त्री बनाउने भएको हो ।

मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।