धनगढी । सभामुख चयन गर्नका लागि आव्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ । पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो ।
आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
बैठक आज बिहान १० बजे बोलाईएको थियो ।