कास्की । विमान दुर्घटनास्थलबाट दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । यसरी उद्धार हुनेमा सेती खोँचमा माछा मार्न गएका व्यक्ति भएको खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार उनीहरु विमान दुर्घटना हुनुअघि उक्त क्षेत्रमा माछा मारिरहेका थिए ।
दुर्घनास्थलबाट उद्धार भएका दुई जीवित माछा मार्ने गएकाहरू भएको पुष्टि भएको छ ।