• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मुख्यमन्त्री जम्कट्टेल

पुष २८ २०७९, बिहीबार

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेट गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न मुख्यमन्त्री जम्कट्टेल बालुवाटार पुगेका थिए । भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाई आदानप्रदान भएको छ। यस्तै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।