काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।
नयाँ सरकार गठनपछि सरकारले न्यूनत साझा कार्यक्रम ल्याउनै लाग्दा सत्ता घटकका एक प्रमुख नेता ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।