• बैशाख २८ २०८३, सोमबार

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

पुष २० २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।