• बैशाख २८ २०८३, सोमबार

रवि लामिछाने उपप्रधान र गृह मन्त्री पक्का

पुष ११ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछाने  उपप्रधान र गृहमन्त्रीमा पक्का भएका छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूले गृहमा दाबी गरेको बताएका थिए । नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय रोजेपछि लामिछाने गृह मन्त्रीमा पक्का भएका हुन् ।