• बैशाख २८ २०८३, सोमबार

जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा अब्दुल खानलाई पठाउने

पुष ११ २०७९, सोमबार

काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । उद्योग मन्त्रालय पाउने सहमति भएपछि जनमत पार्टीले उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ ।

संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।