• बैशाख २८ २०८३, सोमबार

एमालेबाट ४ जनाकाे नाम मन्त्रीका लागि तय, प्रधानमन्त्रीसँगै सपथ खाने

पुष ११ २०७९, सोमबार

काठमाडौं । नयाँ सरकारमा एमालेले चार जनाको नाम मन्त्रीमा टु‌ग्याएको छ ।

जसमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेल, प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी रहेका छन् ।

राईले ७४ र यो चुनावमा धनकुटामा क्लीनस्वीप गराएका छन् । साह बारा ३ मा गठबन्धनसँग एक्लै लडेर चुनाव जितेकी हुन् । त्यस्तै सुदूरपश्चिममा दुई सीट जितेको एमालेले बैतडीबाट निर्वाचित भण्डारीलाई पनि सरकारमा पठाउने भएको हो ।