• बैशाख २८ २०८३, सोमबार

बालुवाटार छाड्ने तयारीमा देउवा

पुष ११ २०७९, सोमबार

काठमाडौं ।  आज निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।

आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ रहेकोमा देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन् ।