• बैशाख २८ २०८३, सोमबार

ओली निवासमा नयाँ गठबन्धनको तयारी, चार दलका नेताको सहभागिता

पुष १० २०७९, आईतवार

काठमाडौं । सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेसँगै नयाँ गठबन्धनको तयारी भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा चार दल एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरुको बैठक बालकोटमा शुरु भएको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीलाई भेटिसकेका छन् ।