• जेष्ठ ७ २०८३, बिहीबार

राष्ट्रपति भण्डारी आज सुर्खेत जाँदै

पुष ८ २०७९, शुक्रबार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत जान लागेकी छन् ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९:०० बजे भण्डारी सुर्खेत जान लागेकी हुन् ।

महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९:३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।