• बैशाख २८ २०८३, सोमबार

पराजित गगनले मन अमिलो पार्दै देउवालाई दिए बधाई

पुष ६ २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित भएका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवलाई बधाई दिएका छन् ।

बुधबार बिहान भएको निर्वाचनमा संसदीय दलको नेतामा निर्वाचित भएका देउवालाई थापाले बधाई दिएका हुन् ।
बुधबार साँझ गगनले फेसबुकबाट बधाई दिएका हुन् । देउवा ६४ मत ल्याएर निर्वाचित भएका थिए । थापाले २५ मत मात्र ल्याए ।