• बैशाख २८ २०८३, सोमबार

जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत

पुष ४ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा चन्द्रकान्त राउत (सिके) चयन भएका छन् ।

आज (आइतबार) बसेको सांसदहरूको बैठकले राउतलाई सर्बसम्मत दलको नेता चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न बिहान १० बजेदेखि बैठक जारी छ ।

जनमत पार्टी अहिले सरकार जाने वा नजानेबारे छलफलमा छ ।