काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ ।
आज (सोमबार) पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिए ।