• बैशाख २८ २०८३, सोमबार

जसपाको बैठक बस्दै, चुनावको समीक्षासहित मुख्य ३ एजेण्डामा छलफल

पुष २ २०७९, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बैठक बस्ने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा, विधान अधिवेशन र संगठन एवं आगामी कार्यदिशाबारे छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

बैठक ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा पुस १८ र १९ गतेबिहान ११ बजे बस्नेछ ।