• जेष्ठ ७ २०८३, बिहीबार

काठमाडौं महानगरको आज सेवा प्रवाह बन्द रहने

मंसिर २९ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरबाट आज सेवा प्रवाह बन्द हुने भएको छ ।

एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग र आयोजना कार्यक्रम वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।