काठमाडौं । माओवादी केन्द्रले समानुपातकि तर्फ प्रतिनिधिसभाका लागि १४ सांसदको वविरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महलिा र २ पुरुष सांसद छानेको छ । माओवादीले निणर्य गरे अनुसार समानुपातिक समावेशीका आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।
आदिवासी महिलातर्फ
१ दुर्गा राई
२ मीना तामाङ
३ उर्मिला माझीपौडेल
४ छिरिङ ल्यामु लामातामाङ
खस आर्य पुरुषतर्फ :
५ हितराज पाण्डे
खस आर्य महिलातर्फ
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा
थारु महिलातर्फ
९ रुपा सोसीचौधरी
दलित पुरुषतर्फ
१० रणेन्द्र बराइली
दलित महिलातर्फ
११ सुशीला श्रीपालीठकुरी
मधेशी महिलातर्फ
१२ मीना यादव
१३ उमरावती देवी यादव
मुस्लिम महिलातर्फ
१४ कल्पना मियाँ