• बैशाख २८ २०८३, सोमबार

सञ्चारमन्त्री कार्की अचानक राष्ट्रपतिलाई भेट्न किन गए ?

मंसिर २० २०७९, मंगलवार

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति भेट्न उनकाे सरकारी निवास शितल निवासमा पुगेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेकाे सम्पर्क सुत्रका‍े रूपमा रहेका उनी मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकाे स्राेत‍ले जानकारी दिएकाे छ।