• बैशाख २७ २०८३, आईतवार

स्याङ्जा- २ मा धनराज गुरुङ फराकिलो मतले अगाडि

मंसिर १५ २०७९, बिहीबार

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपालीका कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई १ हजार ६९५ मतले पछि पारेका छन्।

गुरुङले ६ हजार ६९८ मत ल्याउँदा अर्यालको ५ हजार ३ मत छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ४ मत पाएका छन्।