• बैशाख २७ २०८३, आईतवार

स्याङ्जा- २ मा धनराज गुरुङ १ हजार १ सय मतले अगाडि

मंसिर १५ २०७९, बिहीबार

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता बढाएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाएका छन्।

प्रतिस्पर्धी एमाले सचिव पद्मा अर्यालले ३ हजार ४ सय ५५ मतसहित पछ्याइरहेकी छिन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार २१ मत पाएका छन्।