• बैशाख २७ २०८३, आईतवार

सुनसरी- ४ मा कांग्रेसका ज्ञानेन्द्र कार्कीको अग्रता कायम

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । सुनसरी- ४ मा बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता कायम राखेका छन्।

बुधबार इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा कार्कीले २६ हजार ७६० मत हासिल गरेका छन्।

कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार ३ ६१ मत पाएका छन्।