• बैशाख २७ २०८३, आईतवार

रुपन्देही-३ मा बालकृष्ण खाँण २ हजार ४४२ मतले पछाडि

मंसिर १० २०७९, शनिबार

काठमाडाैँ । रुपन्देही- ३ मा मतगणनाकाे अन्तिम चरणमा आइपुग्दा नेपाली कांग्रेसका बालकृष्ण खाँण पछि परेका छन्।

जारी मतगणना अनुसार खाँणले ३२ हजार ५०६ मत प्राप्त गर्दा राप्रपाका दीपक बाेहाेराले ३४ हजार ९४८ मत ल्याएका छन्।

दुवैबीच २ हजार ४४२ मतकाे अन्तर रहेकाे छ।