• बैशाख २७ २०८३, आईतवार

इलाम-२ मा सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परे

मंसिर १० २०७९, शनिबार

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा १६ मतले पछि परेका छन् ।

खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।