• बैशाख २७ २०८३, आईतवार

गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौं । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी भएका छन् । उनी ८ सय ६४ मतान्तरसहित विजयी भएका हुन् ।

पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाँए ।