• बैशाख २७ २०८३, आईतवार

केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

मंसिर ८ २०७९, बिहीबार

 

काठमार्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तर निर्वाचित भएपछि निर्वाचित प्रमणपत्र पाएका छन् । उनी निर्वाचित प्रमणपत्र लिन निर्वाचित क्षेत्र झापा पुगेका हुन् ।

निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले ओली सहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि प्रमाणपत्र दिएका छन् ।