• बैशाख २७ २०८३, आईतवार

गुल्मी-२ मा पूर्वसहकर्मीलाई हराउँदै गोकर्ण विष्ट विजयी

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।

गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। एकीकृत समाजवादीको सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।

विष्ट २ हजार ३४ मतको अग्रतासहित विजयी भएका छन्।