• बैशाख २७ २०८३, आईतवार

काभ्रे-२ मा गोकुल बाँस्कोटा फेरि पछि परे

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकुल बाँस्कोटाले मतान्तर घटाउँदै १०८ मा झारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ४९३ मत ल्याउँदा बाँस्कोटाले १२ हजार ४८५ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ४ हजार ६ सय ९५ मतसहित तेस्रो स्थानमा छन् ।

काभ्रे(२ मा सुरआतीदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।