• बैशाख २७ २०८३, आईतवार

रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । रोल्पामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन दोब्बर मतले अगाडि देखिएका छन् ।

प्रतिनिधिसभा तर्फ २९ हजार ९ सय ७१ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले १९ हजार २ सय ७१ मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले ८ हजार १ मत ल्याएका छन्।

प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर बिजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्।