काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाँके २ मा प्रतिनिधि सभा सदस्यका लागि पहिलो उम्मेदवार निर्वाचित भएको छ ।
राणा २९ हजार ५७७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मतसहित पराजित भएका छन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीप नरसिंह राणा ४ हजार ४०३ मतसहित तेस्रो भएका छन्।