• बैशाख २७ २०८३, आईतवार

फराकिलो मतान्तरसहित देउवा निर्वाचित

मंसिर ७ २०७९, बुधबार

काठमाडौँ  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालसंग फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।

ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।

देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।