काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछाने तेस्रो स्थानअबाट माथि उक्लिन सकेका छैनन् । हिलेसम्को मतगणनामा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेल अग्रस्थानमा छन् ।
एमालेका पोखरेलको ३,६२३ मतसहित अग्रस्थानमा हुँदा उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३,२१६ मतसहित पछ्याउँदैछन् ।
रास्वपाका लामिछाने भने २,९७८ मतसहित तेस्रो स्थानमा छन् ।