• बैशाख २७ २०८३, आईतवार

समानुपातिक मतपरिणाम अपडेट : मधेशमा सीके राउतको पार्टी पहिलो

मंसिर ६ २०७९, मंगलवार

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ मधेश प्रदेशमा जनमत पार्टीले सबैभन्दा बढी मत ल्याएको छ ।

क्षेत्रीय पार्टीको रुपमा उदाएको सिके राउतको पार्टी मधेशमा सबैभन्दा ठूलो बनेको छ । जनमत पार्टीले ४ हजार ५२१ मत पाउँदा जसपाले ४ हजार ४९९ मत पाएको छ ।