इलाम । नेकपा (एमाले)का उम्मेदवार तथा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले उनलाई ७७ गत अग्रता लिएका छन् । खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई पछि पारेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।