रुपन्देही । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देही क्षेत्र नं ३ मा बालकृष्ण खाँणले अग्रता लिएका छन् ।
सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले एक हजार नौ सय ४१ मतका साथ अग्रता लिएका छन् । दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा छन् । उनले एक हजार चार सय ३६ मत प्राप्त गरेका छन् ।