मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका शुनिल कुमार शर्माको अग्रता कायमै छ । शर्मा १ हजार १ सय १६ मतले अगाडी छन् ।
यस्तै एमालेका भानुभक्त ढकाल कांग्रेसका शर्मालाई पछ्याउदै ५३२ मत ल्याएका छन् भने रेखा थापा २४४ मतले तेस्रो स्थाना छिन् ।