काठमाडौं । रुपन्देही ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले ९ सय ९४ मत सहित अग्रता लिएका छन्।
कांग्रेसका प्रमोद यादवले ७ सय २४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका भुपेन्द्र यादवले ४ सय ९३ मत ल्याएका छन्।