• बैशाख २७ २०८३, आईतवार

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन अग्रता कायम

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ।

हालसम्म १ हजार मत गणना हुँदा अध्यक्ष लिङ्देनले ४८५ मत प्राप्त गरेका छन्।

उनलाई कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला पछ्याइरहेका छन्। सिटौलाले ४०३ मत प्राप्त गरेका छन्।