• बैशाख २७ २०८३, आईतवार

चितवनमा मतगणना सुरु, कांग्रेस र एमालेलाई पछि पार्दै रवि लामिछानेको अग्रता

मंसिर ५ २०७९, सोमबार

चितवन । चितवन २ मा प्रतिनिधि सभातर्फको मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन्।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन्।