काठमाडौं । संखुवासभाको दुई वटा मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुनः सुरु भएको छ ।
खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको (ग) मतदान केन्द्र र चैनपुर नगरपालिका –६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको (ख) केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।