• बैशाख २७ २०८३, आईतवार

गगन थापाद्वारा मतदान

मंसिर ४ २०७९, आईतवार

काठमाडौँ ।  नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।