• जेष्ठ ५ २०८३, मंगलवार

डा.केसी आज पत्रकार सम्मेलन गर्दै

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं  ।  डा. गोविन्द केसीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

चिकित्सा क्षेत्रका समस्या समाधानका विषयमा लामो समयदेखि संघर्ष गर्दै आएका केसीले मंगलबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा। केसीले समसामयिक विषयमा मंगलबार दिउँ २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।