काठमाडौं । एकीकृत समाजवादी जिल्ला कमिटी, कास्कीका सचिव होमबहादुर नेपाली एमालेमै फर्किएका छन्।
माधवकुमार नेपाल समूहले एमालेमा समानान्तर गतिविधि गर्दा त्यसमा संलग्न भएका नेपाली शनिबार माउ पार्टी एमालेमै फर्किएका हुन्।