काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ ।
मंगलबार साँझमा कांग्रेस ८६ सिटमा सहमत भएको स्रोतले जनाएको हो ।
तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफूहरूबीच सहमति भइसकेको बताए ।
कार्यदलको बैठक भोलि अपराह्न ५ बजेका लागि फेरि बोलाइएको छ ।