काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।